सिटी र आर्सनलले बराबरी खेले बराबरी, लिभरपुल शीर्ष स्थानमा

१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो । घरेलु मैदानमा लिभरपुल सुरुमै एक गोलले पछि परेको थियो । डानी वेलब्याकले दोस्रो मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लिभरपुलका […]

सम्बन्धित सामग्री

ला लिगामा रियल र एथ्लेटिकोले खेले बराबरी

स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले आइतबार मध्यराति भएको खेलमा एथ्लेटिको म्याड्रिडसँग बराबरीमै चित्त बुझाएको छ । दुवैले एक–एक गोलको बराबरी खेले । दोस्रो स्थानमा रहेको जिरोनासँग चार अंकको अग्रता...

ए डिभिजन लिगमा पुलिस र सातदाेबाटाेले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदाेबाटाे युथ क्लबले गाेलरहित बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज आइतवार भएकाे खेलमा दुवै टाेलीले राम्राे अवसर सिर्जना गरे पनि गाेल गर्न सकेनन् । बराबरीसँगै पुलिस ५ अङ्कसहित तालिकाकाे पुछारमा रहेकाे छ । सातदोबाटो १७ अङ्कसहित शीर्ष स्थानमा छ ।  यस्तै आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा सङ्कटाले एपीएफलाई १–० गाेल अन्तरले हरायाे ।

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र कोपनहेगनले गोलरहित बराबरी खेले

यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् । समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो । ११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे पनि भीएआरले यो गोललाई मान्यता दिएन । २५ औं मिनेटमा सिटीले पाएको पेनाल्टी कोपनहेगनका गोलरक्षकले बचाए । ३० औं मिनेटमा सिटीका डिफेन्डर सर्जीयो गोमेज रातो कार्ड पाएर बाहिरिए । सिटीको ४ खेलमा १० अंक छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । को...

हंगेरीविरुद्ध इटालीको जित, जर्मनी र इंग्ल्यान्डले बराबरी खेले

नेसन्स लिग फुटबलमा इटालीले हंगेरीलाई २–० गोलले पराजित गरेको छ । सोमबार राति भएको खेलमा इटालीले हंगेरीलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको हो ।

नेसन्स लिग : इङ्ग्ल्यान्ड र इटली तथा जर्मनी र हङ्गेरीले बराबरी खेले

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड र इटली तथा जर्मरी र हङ्गेरीले बराबरी खेलेका छन् । समूह चरण अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र इटलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । यो बराबरीसँगै लिग ‘ए’ समूह ३ को इटली ३ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा छ। इङ्ग्ल्यान्डले ३ खेलमा २ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड पुछारमा रहेको छ । त्यस्तै, जर्मनी र हङ्गेरीले एक/एक गोलको बराबरी खेलेका छन् । खेलको छैटौँ मिनेटमा सोल्ट नागीले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, जर्मनीका जोनास...

जितबाट सिटीको उपाधि सम्भावना बलियो

लिभरपुलले शनिबार टोटनह्यामसँग १–१ को बराबरी खेले पनि सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो। टोटनह्यामसँग अंक बाँडेपछि लिभरपुल र सिटीको समान ८३ अंक रहेको थियो। तर न्युक्यासलमाथिको सहज जितपछि सिटीले शीर्ष स्थानमा उक्लिँदै ३ अंकको अग्रता लिएको हो।...

सुनिलको सानदार फ्रीकिकमा मनाङ स्तब्ध‚ मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई १-० ले पराजित गरेको छ। अतिरिक्त समयमा सुनिल वलले गरेको सानदार फ्रीकिक सीधै गोलमा परिणत हुँदा मनाङ स्तब्ध बनेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ।जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि पाँच मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल वलले डि बक्सभन्दा निकै बाहिरबाट

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...

टोकियो ओलम्पिकः अर्जेन्टिना अष्ट्रेलियासँग पराजित

एजेन्सी। पूर्व स्वर्ण पदक विजेता अर्जेन्टिना टोकियो ओलम्पिकको पुरुष फुटबलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को ओर्टेगाले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। अष्ट्रेलियाका लचलन वाल्स र मर्को टिलिओले गोल गरे। जितसँगै अष्ट्रेलिया समूह सीको शीर्ष स्थानमा छ। यही समूहमा यसअघि स्पेन र इजिप्टले गोलरहित बराबरी खेले।