अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने १५ गाउँपालिकाले स्थानीय सरकारलाई अंकुश लगाउने कानुनको संशोधनको माग गरेका छन् । स्थानीय तह स्थापना दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय समन्वयात्मक कार्यक्रममा एक्यापले संरक्षणभित्र पर्ने गाउँपालिकाले गर्ने विकासका आयोजनादेखि पालिकाको राजस्व वाडफाडसम्म समस्या आएकाले स्थानीय तहको अधिकारलाई अंकुश गर्ने कानुन संशोधनका लागि जोडदार माग गरेको छ […]