लमजुङको बेंसीसहर नगरपालिका–१० अन्तर्गत पर्यटकीय खासुर गाउँमा स्थानीय कानुन संशोधन भएको छ । आफ्नो गाउँको कानुन आफंै बनाउने परम्परागत चलनअनुसार स्थानीय गाउँलेहरूको भेलाले एक वर्षका लागि विभिन्न नीति नियम बनाएका हुन् ।गुरुङ बस्तीको बाहुल्यता रहेका जिल्लाका प्राय गाउँहरूमा नयाँ कानुन बनाउने परम्परागत चलन छ । सोहि अनुसार गाउँघरमा प्रयोग गरिने मानापाथी, सेरधानी तथा दैनिक ज्यालादारीको […]