मल नपाउँदा रोपाइँमा समस्या

काठमाडौँ,२९ असार । असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए । गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ […]

सम्बन्धित सामग्री

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको …

किसानलाई वर्षेनि उही समस्या- मल न पानी

दाङ : तुलसीपुर उपमहानगर-१८ बिजौरीकी ईश्वरी चौधरीले २ दिन लाइन लागेपछि बल्लतल्ल १० किलो डिएपी  मल पाइन्। खेती उकास्न उनलाई २ बोरा युरिया र २ बोरा डिएपी मल चाहिन्छ।सरकारले दिएको १० किलो मलले आफूलाई नपुग्ने उनको भनाइ छ। उनले भनिन्, ‘२ दिनपछि ५ जनाले एक बोरा मल पायौँ। त्यो घरमा लगेर भाग लगाउने हो। युरिया मल पाएका छैनौँ। मलाई ४ बोरा चाहिन्छ‚ १० किलो मात्रै पाएँ। यो मल मकैमा हालूँ कि धानमा?’उनले विगतका वर्षहरूमा पनि मलको यस्तै समस्या भोगेको भन्दै सरकारले किसानको स

मल अभाव नेपाली किसानको सदाको समस्या

काठमाडौं, पुस ४ । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास […]

मल समस्या समाधान गर्ने हुमागाईँको प्रतिबद्धता

लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार शिवप्रसाद हुमागाईँले रासायनिक मलको समस्या समाधानको लागि आफूले पहल गरिरहेको बताएका छन् । गठबन्धनले मण्डनदेउपुरको जोगिटारमा भएको कोण सभालाई सम्बोधन गर्दै हुमागाईँले यो मौसममा रासायनिक मल कम खपत हुने हिमाली जिल्लामा मौज्दात रहेको मल ल्याएर काभ्रे जिल्लामा मलको समस्या समाधान गर्ने बताए ।‘एमालेले अघिल्लो चुनावमा नै रासायनिक मल कारखाना बनाउने प्रतिबद्धता जनाएको थियो, तर पुरा गरेन,’ उनले भने, ‘म कारखाना न

धानबालीले पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याए । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् ।“बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावका बीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो”,

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर (पाल्पा), ५ भदौ । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउ। रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उन्को धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् । “बिहान […]

मल र मजदुर अभावमा कृषकलाई समस्या

काठमाडौँ,१ असार । म्याग्दीमा मल र मजदुर नपाउँदा यहाँका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिँचाइको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाइ शुरु भएको छ । मल अभावमा यसपाली मकै र धानको उत्पादन […]

खेतीको समयमा मल पाउन अझै समस्या

रासायनिक मलको समस्या छिटै समाधान हुने संकेत नदेखिएको विज्ञहरुले बताएका छन् । भारतसँग सरकारी तह (जीटुजी) मार्फत मल आयात गर्ने विषयमा सहमति भएको भनिए पनि मागअनुसार मल आपूर्ति हुने नसक्ने नदेखिएको विज्ञहरुले बताएका हुन् ।नेपालमा वार्षिक ५ देखि ७ लाख टन रासायनिक मलको माग हुने गरेको छ । तर, मल आयातका लागि सरकारसँग कुनै दिर्घकालिन […]

नेपालमा अबको समस्या मल भण्डारण र वितरण

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताए ।सोमबार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाँचौँ साधारणसभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताए । उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर […]

रासायनिक मल नपाउँदा किसान आक्रोशित

यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १