रैना आइपिएलमा बिकेनन्

एजेन्सी – भारतीय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर सुरेश रैनालाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा कुनैपनि टोलीले किनेनन् । फ्रेन्चाइज टोलीले भारतीय युवा खेलाडीलाई बढी प्राथमिकतामा राखेपछि न्यूनतम मूल्य राखेका रैना नबिकेका हुन् । आइपिएल इतिहासकै सर्वाधिक रन बनाउने चौथो नम्बरमा रहेका रैना २००८ अर्थात आइपिएल सुरु भएपछि पहिलो पटक नबिकेका हुन् । […]

सम्बन्धित सामग्री

पिएसएलमा बिकेनन् कुनै पनि नेपाली खेलाडी

पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा रहेका नेपाली खेलाडी कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन असफल भएका छन्। बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन्। यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि पिएसल क्लबहरू तयार भएका थिएनन्। पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता […]

नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा बिक्न सकेनन् । बुधबार राती सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । यसअघिका वर्षमा जस्तै नाम दर्ता गराएपनि बिक्री हुन सकेनन् । पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप […] The post नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन् first appeared on हाम्रो खेलकुद.

एलपिएलमा बिकेनन् सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्।...

पाकिस्तान सुपर लिगका लागि बिकेनन् नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् । पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए । नेपालका […]

अभिषेक एनएसएलमा बिकेनन्

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका चर्चित केहि खेलाडी नेपाल सुपर लिग –एनएसएल) का को दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । मछिन्द्र फुटबल क्लबका फरवार्ड अभिषेक रिजाल पनि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै उनीलाई खरिद गर्ने चासो देखाएनन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अभिषक आइ लिग टोलीमा […]

सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा बिकेनन् । थपिएका दुई टोली र मेगा अक्सनमा पूरा नयाँ टिम निर्माण गर्नुपर्ने हुँदा उनी बिक्न सक्ने सम्भावना देखिएको थियो । तर दुई दिनसम्म भारतको बेंगलोरमा चलेको अक्सनमा सन्दीपमाथि कुनैपनि फ्रेन्चाइज टोलीले न्यूनतम मूल्य ४० लाख भारुको बोली […]

सन्दीप फेरि आइपिएल अक्सनमा बिकेनन्

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने लगातार दोस्रो सिजन कुनै टोलीमा बिकेका छैनन् । बेंगलोरमा सम्पन्न नयाँ सिजनको मेगा अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले किनेनन् । पहिलो दिन शनिबार अनसोल्ड भएका सन्दीपको दोस्रो तथा अन्तिम दिन झिनो आशा थियो । न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली […]

नेपाली क्रिकेटर पिएसएलमा बिकेनन्

पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनै पनि नेपाली क्रिकेटर बिक्री भएनन् । एक समारोहबीच आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेसहित ११ खेलाडीमाथि सहभागी फ्रेन्चाइज टोलीले...

सन्दीप पिएसएल ड्राफ्टमा बिकेनन्

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा बिकेका छैनन् । जारी पिएसएल ड्राफ्ट सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । तर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । यदि सन्दीपले प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा दर्ता गराएका थिए । तर […]

आइपीएलमा बिकेनन् सन्दीप

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं सस्कारण खेल्न नपाउने भएका छन्।चेन्नईमा जारी आइपीएलको अक्सनमा सन्दीपलाई कुनैपनि टिमले बोलि नलगाएपछि उनी प्रतियोगिता खेल्न नपाउने भएका हुन्।अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो। सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपीएल खेलेका थिए।दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० लाख भारुमा अ