पाकिस्तान सुपर लिगका लागि बिकेनन् नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् । पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए । नेपालका […]