७ मध्ये ४ प्रदेशमा एमाले दलको नेता चयन, क–कसले गर्दैछन् मुख्यमन्त्रीमा दाबी ?

नेकपा एमालेले सातमध्ये चारवटा प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । एमालेले बागमती प्रदेश सभा संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलियालाई चयन गरेको छ । एमाले बाग्मती प्रदेश सभाको हेटौंडामा बिहीबार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाको प्रस्ताव र मधुसूदन पौडेलको समर्थनमा थपलिया संसदीय दलको नेता चयन भएका हुन् । थपलिया चितवन निर्वाचन क्षेत्र नं.१(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।एमालेले कर्णालीमा स्

सम्बन्धित सामग्री

माओवादी केन्द्र र राप्रपाको मुख्यमन्त्रीमा दाबी

विराटनगर । नेकपा माओवादी केन्द्र र राप्रपाले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल शुरु भएसँगै उनीहरूले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने […]

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका रावलद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई भोलि शपथ…

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका रावलद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई भोलि शपथ…

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने समय घर्किंदै, नाउपाको निर्णय कुर्दै एमाले

२७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिन केही घण्टा मात्र बाँकी रहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ठोस निर्णय दिन सकेको छैन । माओवादी र नाउपाको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् तर नाउपाले निर्णय लिन ढिलाइ गर्दा अन्योल देखिएको छ […]

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन...

शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे । उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ । […]

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न ला...

गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

२५ पुस, पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका […]

मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगे एमाले नेता कार्की

२४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । ६० जना सांसदको समर्थनसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि […]