विराटनगर । नेकपा माओवादी केन्द्र र राप्रपाले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल शुरु भएसँगै उनीहरूले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने […]