फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेशविरुद्धको रिट उच्च अदालतबाट खारेज

काठमाडौं । फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्ने अल्पकालीन आदेशविरुद्धको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उक्त आदेश खारेज गर्न माग गर्दै निर्माण साझेदार कम्पनी एसजी फिल्मले दायर गरेको रिटमा बिहीबार बहस भएको थियो । न्यायाधीशद्वय राजेन्द्र खरेल र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलमा बोलाउने यसअघिकै आदेशलाई निरन्तरता दिने निर्णय […]

सम्बन्धित सामग्री

‘प्रसाद २’ बैशाख १५ मा रिलिज हुने

काठमाडौं । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको फिल्म ‘प्रसाद २’को प्रदर्शन अब नयाँ मितिमा हुने भएको छ । निर्माण पक्षले फिल्म आउँदो बैशाख १५ गते रिलिज गर्ने पक्का भएको जनाएको छ । उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो । यसअघि चैत २४ […]

चलचित्र ‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्यो – देशसञ्चार

काठमाडौँ – उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको

उच्च अदालत पाटनद्वारा चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश

काठमाडौं । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले आर्थिक पाटो मिलाउन नसक्दा प्रदर्शनमा रोक लागेको हो । चलचित्रका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै […]

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश

काठमाडौं, २१ चैत्र । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो। चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि […]

‘प्रसाद २’ प्रदर्शन गर्ने बाटो खुल्यो

नेपाली चलचित्र ‘प्रसाद २’ सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि चलचित्र सार्वजनिक गर्ने बाटो खुलेको हो। केशव पाण्डेले चलचित्रको प्रदर्शनी गर्न रिट दायर गर्नुभएको थियो।

‘प्रसाद २’ रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । मङ्गलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।