फरार सूचीमा रहेका प्रसाद-२ निर्माताको प्रश्न : फिल्म चल्न नदिएपछि पैसा कसरी तिर्ने ?

उच्च अदालत पाटनले ‘प्रसाद-२’ को प्रदर्शन रोक्ने आदेश दिएसँगै फिल्मको भविष्य अनिश्चित बनेको छ । चैत २४ गते रिलिज हुने भनिएकोमा दुई दिनअघि उच्च अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो ।