काठमाडौं । पोखरामा भएको विमान दुर्घटना घटनाप्रति नेकपा एमाले र नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति दु:ख जनाउँदै प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । ‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तव्ध […]