काठमाडौं : नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति कांग्रेसले दु:ख व्यक्त गरेको छ। नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनमा दु:ख व्यक्त गरेको हो।
'पूर्व सांसद, संविधान सभा सदस्य, बागमती प्रदेश सभा सदस्य एवं नेकपा एमाले…