काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९७, भक्तपुरमा ९ र ललितपुरमा ४४ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर ५२१ संक्रमित थपिएका छन् भने १० जनाले ज्यान गुमाएका छन्। आइतबार ३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर […]