सरकारलाई काम गर्न नदिएर प्रचण्ड माधवले अप्ठ्यारो पारेको हुँदा अहिलेको अवस्था आएको बताउँदै गुरुङले ताजा जनादेशको लागि जनतामा जानु परेको बताए । संसद् विघटन बचाउ गर्दै गुरुङले आउने निर्वाचन पनि आफुहरुले नै जित्ने दाबी निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्