युगाण्डाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौँ,२ जेठ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ भने युगान्डा पनि जितबाट सिरिजको सुरुआत […]

सम्बन्धित सामग्री

नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको […] The post नेपालले टस जित्यो, फिल्डिङ गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपाल जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ– टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्ने भएको छ ।  काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार हुने खेलमा टस जितेसँगै नेपालले फिल्डिङ रोजेको हो । आज नेपाल आफ्नो पहिलो जितको खोजीमा रहेको छ । सिरिजअन्तर्गतको आइतबार पहिलो खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार […]

नेपालले आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत अन्तिम खेल टेस्ट टोली आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा तीन परिर्तन गरेका छन् । नेपालले आजको खेलमा तीन टोलीमा परेको छ । नेपालले युएईसँगको खेलबाट […]

श्रीनिवास फिल्डिङ प्रशिक्षक

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।...

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]

भारत टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चक्रवर्तीको स्थानमा लेगस्पिनर राहुल चाहरलाई मौका दिएको छ । […]

टस जितेर पहिला फिल्डिङ गर्दै भारत

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा भारतले स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर शार्दुल ठाकुरको स्थानमा स्पिनर बरुण चक्रवर्तीलाई मौका लिएको […]

पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । […]

काठमाडौंले पहिला फिल्डिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको चौथो खेलमा काठमाडौं किंग्स इलेभेनले विराटनगर वारियर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भिजेको आउटफिल्डको कारण खेल निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएपछि ८-८ ओभरमा झारिएको छ । काठमाडौंले […]