काठमाडौंले पहिला फिल्डिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको चौथो खेलमा काठमाडौं किंग्स इलेभेनले विराटनगर वारियर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भिजेको आउटफिल्डको कारण खेल निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएपछि ८-८ ओभरमा झारिएको छ । काठमाडौंले […]

सम्बन्धित सामग्री

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकाललाई बेन्चमा राखेको छ । […]

नेपालले आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत अन्तिम खेल टेस्ट टोली आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा तीन परिर्तन गरेका छन् । नेपालले आजको खेलमा तीन टोलीमा परेको छ । नेपालले युएईसँगको खेलबाट […]

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]

टस जितेर पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तान र अष्ट्रेलिया दुबैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । […]

भारत टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चक्रवर्तीको स्थानमा लेगस्पिनर राहुल चाहरलाई मौका दिएको छ । […]

टस जितेर पहिला फिल्डिङ गर्दै भारत

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा भारतले स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर शार्दुल ठाकुरको स्थानमा स्पिनर बरुण चक्रवर्तीलाई मौका लिएको […]

पहिला फिल्डिङ गर्दै दक्षिण अफ्रिका, डि कक टोलीमा

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । ओपनर क्विन्टन डी कक दक्षिण अफ्रिका प्लेइङ ११ मा छन् । यसअघि दक्षिण अफ्रिका वेस्टइन्डिजसँगको खेलमा टोलीमा थिएनन् । […]

आइपिएल फाइनल : कोलकताले टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा कोलकता कप्तान ओईन मोर्गनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले खेलमा खेलाडी परिवर्तन गरेका छैनन् । चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् […]

पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । […]

इपिएल पहिलो क्वालिफायर : पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवनले आज टोलीमा तीन परिवर्तन गरेको छ । भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् […]