१६ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सबैतिर भयाबह अवस्था सिर्जना गरेको छ । खेल क्षेत्र पनि यसबाट नराम्रोसँग प्रभावित बनेको छ । त्यसमा पनि फुटबल धेरै प्रभावित छ ।
कोरोनाले गर्दा …
खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो गत जनवरी महिनामा साउदी क्लब अल नासरमा आबद्ध भए। उनको वार्षिक तलब ७५ मिलियन अमेरिकी डलर थियो। अहिले उनी धेरै कमाउने खेलाडीको सूचीमा छन्। सम्भवतः उनी फुटबल मात्र होइन खेलकुदमै धेरै तलब पाउने खेलाडीको सूचीमा रहे। यसै वर्ष स्टार गल्फर फिल मिकेन्सन र डस्टिन जोन्सनले […]
न्यूयोर्क। फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको सूचीअनुसार पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन् । यो कर र एजेन्ट फीसहितको रकम हो । उनले तलब र […]
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पोर्चुगलमा आफ्नो ‘फरएभर होम’का लागि एक शेफको खोजि गरिरहेका छन्। मिडिया रिपोर्टका अनसार रोनाल्डोको परिवारका लागि पोर्चुगलमा एक भिल्लाको निर्माण कार्य लगभग पूरा गरेका छन्। जसका लागि रोनाल्डोले घरमा आफ्नो मनपर्ने’डिस’ बनाउनका लागि सेफको खोजि गरेका हुन्। तर उनले आफूले खोजे अनुसारको सेफ अझै भेटेका छैनन्। उनीहरूले आफ्नो साथै अन्तर्राष्ट्रिय […]
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबल इतिहासकै कीर्तिमानी मूल्यमा साउदी क्लवमा अनुबन्धित भएका छन् । उनी आधिकारिक रुपमै सन् २०२५ सम्मका लागि साउदी क्लब अल नासरमा अनुबन्धित भएका हुन् । बीबीसीका अनुसार रोनाल्डोले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने छन् ।बीबीसीकाअनुसार रोनाल्डोको यो तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै हो ।
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७ दशमलव ७ करोड पाउन्डमा सम्झौता गरेका हुन् । रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ । रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब […]
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् । रोनाल्डोले अनुबन्ध भएसँगै फुटबल इतिहासकै सबैभन्दा ठूलो आर्थिक सम्झौता गरेका छन् । उनले तलब र विज्ञापनको पाटोसहित वार्षिक २ सय मिलियन युरोभन्दा बढी रकम बुझ्ने आँकलन गरिएको […]
क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ ।विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा रहनेछ ।३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल
मिडिया रिपोर्टका अनुसार पछिल्लो समय क्रिस्टियानो रोनाल्डो युभेन्टस्मा खुसी छैनन् । युभेन्टस्मा उनको सम्झौता सकिन एक वर्ष मात्रै बाँकी छ र नयाँ सम्झौता भएको छैन । उनी अन्यत्र क्लबमा जानेबारे सोचिरहेका थिए । र, अहिलेको अवस्थामा उनको महंगो तलब व्यहोर्ने सामर्थ्य पेरिस सेन्ट जर्माइनले मात्रै राख्छ । तर, लियोनल मेस्सीले अचानक बार्सिलोना छाडे । अनि, पिएसजीले उनीसँग अनुबन्ध सम्झौताका लागि हात बढायो र दुई वर्षको सम्झौता भयो । यस्तो अवस्था आउँछ भन्ने कल्पना थोरैलाई थियो । बरु, युभेन्टस्मा खुसी
रियल म्याड्रिडसँग आगामी सिजनका लागि ११ फरवार्ड छन् । तर स्पष्ट छ, २०२१/२२ को सिजनमा यी सबैले टोलीमा स्थान पाउने छैनन् । रोचक कुरा, यति धेरै फरवार्डहरु भएको टोलीको मुख्य समस्या गोल गर्नमा हो । क्रिस्टियानो रोनाल्डो अन्तिम सिजन २०१७/१८ मा रियलले कुल १ सय ४८ गोल गरेको थियो । गत सिजन क्लबले ८८ गोल मात्रै गर्नसक्यो । रोनाल्डोले क्लब छाडे यता रियलले एक सिजनमात्रै १ सयभन्दा धेरै गोल गरेको छ । २०१८/१९ को सिजन क्लबले १ सय ८ गोल गरेको थियो । एघारवटा फरवार्डलाई तलब खुवाइरहेको रियलले अब