रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७ दशमलव ७ करोड पाउन्डमा सम्झौता गरेका हुन् । रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ । रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब […]

सम्बन्धित सामग्री

रोनाल्डोको करारमा विश्वकप आयोजनाका लागि साउदीलाई सघाउने कुनै बुँदा छैन : अल–नासर

क्रिस्टियानो रोनाल्डोको करारमा साउदी अरबलाई सन् २०३० को विश्वकप आयोजनाका लागि सघाउने सम्झौता नरहेको अल नासरले स्पष्ट पारेको छ । सन् २०३० मा साउदीको विश्वकप आयोजना गर्ने दाबीमा दूत बन्न रोनाल्डोलाई थप २० करोड युरो

रोनाल्डो र उनकी प्रेमिकासँग कति छ सम्पति ?

एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो आजभोलि साउदी क्लब अल नासर ए‍फसीमा अनुबन्धित हुँदा चर्चामा छन्। उनी सन् २०१६ देखि आफ्नी प्रेमिका जार्जिना रोड्रिगेजसँगै रहेका छन्। रोनाल्डो आफ्नो परिवारसँग समय बिताउन रमाउछन्। उनी जहिले पनि मैदानबाट टाढा रहँदा धेरै जसो आफ्नो परिवारसँग रहन्छन्। रोनाल्डोले जुन २०१८ बाट जुन २०१९ सम्म एक वर्षको अवधिमा विज्ञापनबाट नै ११० […]

क्रिस्टियानो रोनाल्डो साउदी क्लबमा वार्षिक बीस करोड डलरमा अनुबन्धित

विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने गरी उनले शुक्रबार सम्झौता गरेका हुन् । युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् …

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् । रोनाल्डोले अनुबन्ध भएसँगै फुटबल इतिहासकै सबैभन्दा ठूलो आर्थिक सम्झौता गरेका छन् । उनले तलब र विज्ञापनको पाटोसहित वार्षिक २ सय मिलियन युरोभन्दा बढी रकम बुझ्ने आँकलन गरिएको […]