आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोतिगा खेल्ने नेपालको सपना अपुरै भएको छ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना...
काठमाडौं । दश विधामा यस वर्षको ओस्कार अवार्ड सर्टलिस्ट मनोनयन घोषणा भएको छ । नेपाली समयानुसार शुक्रबार बिहान सार्वजनिक भएको सूचीमा फिल्म ‘बार्बी’को दबदबा देखिएको छ । अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ भने भुटान लगातार दोस्रो वर्ष छनोट भएको छ । भारत पनि सूचीमा छनोट हुन सकेन । नेपालले ‘हल्कारा’लाई पठाएको थियो । […]
सन् २०२१ माल्दिभ्समा भएको साफ च्याम्पियनसिप उपविजेता नेपाल बेंग्लुरुमा लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरियो
साबिक उपविजेता नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै...
काठमाण्डौ - २० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ । भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरे ।भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो । फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश भने आजै भएको नेपालसँगको खेलमा १-...
काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले खेल अवधि भर माल्दिभ्सविरुद्ध एकपक्षीय आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । फरवार्ड गुर्किरत सिंहले ९० औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई शक्तिशाली […]
भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो । योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइन प्रवेशको सम्भावना बाँकी राखेक
आईसीसी १९ वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल […]
नेपालको यू–१९ महिला दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगिताको उपाधि जित्ने सपना तुहिएको छ । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको प्रतियोगितामा आइतबार नेपाल भारतसँग १–० ले पराजित हुँदा प्रतियोगिताबाटै बाहिरिएको छ ।...
काठमाडौं (हाम्रो खेलकुद) – भारतसँग हार बेहोर्दै नेपाली यु–१९ महिला फुटबल टोली बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । फाइनल पुग्न बराबरीको नतिजाले पुग्ने भएपनि भारतसँग १–० को हार बेहेर्दै नेपाल लिग चरणबाटै बाहिरिएको हो । नेपालमाथिको जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ । ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा […]
काठमाडौँ– ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ । बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा […]