भारतले माल्दिभ्सलाई हरायो, नेपाल बाहिरियो !

काठमाण्डौ - २० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ । भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरे ।भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो । फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश भने आजै भएको नेपालसँगको खेलमा १-...

सम्बन्धित सामग्री

भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरियो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो । तर मन्त्रालयले समयमा समन्वय नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको सम्बद्ध उद्योगीको भनाइ छ ।

साफ यू–२० च्याम्पियनसिप : भारतको जितसँगै नेपाल बाहिरियो

लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो ।

साफ यु-२० काे फाइनलमा बंगलादेश र भारत, नेपाल बाहिरियो

काठमाडाैँ- लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु-२० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ। आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक […]

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले खेल अवधि भर माल्दिभ्सविरुद्ध एकपक्षीय आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । फरवार्ड गुर्किरत सिंहले ९० औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई शक्तिशाली […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । तनावपूर्ण खेलमा तीन रातो कार्ड भारतसँग ८–० को […]

साफ यू-२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

फाइनल पुग्न नसकेपछि प्रशिक्षक केसीको पद पनि धरापमा परेको छ । भारतसँग हारपछि उनले आफ्नो फाइदाका लागि टिममा बस्नु उचिन नहुने समेत बताएका थिए ।

भारतले जित निकाल्दा नेपाल बाहिरियो

भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो । योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइन प्रवेशको सम्भावना बाँकी राखेक

भारतद्वारा माल्दिभ्स पराजित, नेपाल बाहिरियो

यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो ।

भारतसँग पराजित हुदै नेपाल बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतसँग हार बेहोर्दै नेपाली यु–१९ महिला फुटबल टोली बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । फाइनल पुग्न बराबरीको नतिजाले पुग्ने भएपनि भारतसँग १–० को हार बेहेर्दै नेपाल लिग चरणबाटै बाहिरिएको हो । नेपालमाथिको जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ । ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा […]