भारतसँग पराजित हुदै नेपाल बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतसँग हार बेहोर्दै नेपाली यु–१९ महिला फुटबल टोली बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । फाइनल पुग्न बराबरीको नतिजाले पुग्ने भएपनि भारतसँग १–० को हार बेहेर्दै नेपाल लिग चरणबाटै बाहिरिएको हो । नेपालमाथिको जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ । ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा […]

सम्बन्धित सामग्री

साफ यु-२० काे फाइनलमा बंगलादेश र भारत, नेपाल बाहिरियो

काठमाडाैँ- लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु-२० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ। आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक […]

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले खेल अवधि भर माल्दिभ्सविरुद्ध एकपक्षीय आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । फरवार्ड गुर्किरत सिंहले ९० औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई शक्तिशाली […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । तनावपूर्ण खेलमा तीन रातो कार्ड भारतसँग ८–० को […]

साफ यू-२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

फाइनल पुग्न नसकेपछि प्रशिक्षक केसीको पद पनि धरापमा परेको छ । भारतसँग हारपछि उनले आफ्नो फाइदाका लागि टिममा बस्नु उचिन नहुने समेत बताएका थिए ।

महिला टी–ट्वान्टी विश्वकप छनोटबाट नेपाल बाहिरियो

आईसीसी १९ वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल […]

टी–२० विश्वकपको छनोटबाट नेपाल बाहिरियो

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोतिगा खेल्ने नेपालको सपना अपुरै भएको छ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना...

यू-१९ एसिया कप : लगातार दुई हारपछि नेपाल बाहिरियो

११ पुस, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नाे दाेस्राे खेलमा श्रीलंकासंग ६० रनले पराजित भएकाे छ । श्रीलंकाले दिएकाे ३२३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायाे । टेष्ट मान्यता प्राप्त राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपाल लगातार दुई हारपछि नेपाल समूह चरणबाटै […]

भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

नेपालको यू–१९ महिला दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगिताको उपाधि जित्ने सपना तुहिएको छ । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको प्रतियोगितामा आइतबार नेपाल भारतसँग १–० ले पराजित हुँदा प्रतियोगिताबाटै बाहिरिएको छ ।...

नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो

काठमाडौँ– ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ । बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा […]

नेपाल बाहिरियो

बंगलादेशको ढाकामा जारी प्रथम साफ यू–१५ वुमन्स च्याम्पियनसिप २०१७ मा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियममा भारतसँग नेपाल १०–० ले पराजित भयो ।