अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिँदै

काठमाडौं : अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने भएका छन्।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको औपचारिक घोषणा गर्दैछन्।बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताको घोषणा गर्न लागेका हुन्। इन्डो–प्यासिफिक क्षेत्रमा चीनको सामना गर्ने प्रयासको रूपमा तीन देशहरूले २०२१ मा यो योजना घोषणा गरेका थिए। यी पनडुब्बीहरू क्यानबेरा डिफेन्स प्रोजेक्ट अन्तर्गत दिइँदैछ।यो सम्झौतामा जो बाइडेन, बेलायती प्रध

सम्बन्धित सामग्री

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्र खसाउने हतियार बनाउँदै अमेरिका

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रबाट बच्नका लागि अमेरिका र जापानले संयुक्त रूपमा ‘इन्टरसेप्टर’ हतियार बनाउने भएका छन् ।

चीनले भन्यो : युक्रेनलाई हतियार दिने अमेरिका हो

६ चैत, काठमाडौं। द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयले जिकीर गरेको छ । ‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,’ प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भने । चीन सधैं […]

रुसविरुद्ध युक्रेनलाई अमेरिका, बेलायत र डेनमार्कले थप हतियार दिने

एजेन्सी । अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका छन्। यो आपूर्तिमा गोला–बारुदबाहेक युद्धमा काम आउने बख्तरबन्द गाडी पनि हुनेछन्। समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धको अर्को चरणमा किभलाई सहयोग गर्न आयोजित महत्त्वपूर्ण बैठकमा यो निर्णय गरिएको हो। यसै सन्दर्भमा अमेरिकाले युक्रेनलाई सहयोग गर्न २.५ अर्ब डलर बराबरको सामग्री पठाउने घोषणा […]

रुसले उत्तर कोरियासित हतियार किन्दै छ : अमेरिका

युक्रेनसँग जारी तनावका बीच रुसले उत्तर कोरियासित हतियार किन्न लागेको खबर छ

युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी

काठमाडौं– रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरुले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो । रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त […]

अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।   युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो ।  त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन...

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी

काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]

युरोपमा हतियार आयात ह्वात्तै बढ्यो, हतियार धेरै बेच्ने मुलुकमा अमेरिका पहिलो

३० फागुन, काठमाडौं । युरोपमा रुसबाट हुन सक्ने खतराबीच हतियार आयात ह्वात्तै बढेको छ । युरोपमा पछिल्लो पाँच वर्षभित्र हतियार आयातमा विश्वमै धेरै वृद्धि भएको एक अध्ययनले देखाउँछ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) ले सार्वजनिक गरेको एक अध्ययन अनुसार पछिल्लो पाँच वर्ष (२०१७ देखि २०२१ सम्म) मा विश्वभर हतियार आयातमा ४.६ प्रतिशतले वृद्धि […]