इटहरी । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले बैशाख ३० गतेपछि ओली गुटको समाप्त हुने बताएका छन् । सोमबार लोकतान्त्रित गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खनालले ३० गतेपछि ओली गुटको समाप्त हुने बताएका हुन् । उनले संविधान निर्माणमा पनि सबै दलहरू एक भएको स्मरण गर्दै अहिले बनेको गठबन्धन संविधान रक्षाका लागि […]
The post बैशाख ३० पछि ओली गुटको अन्त्य हुन्छ : झलनाथ खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.