धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने भएका छन्। बिहीबार बसेको धरानको कार्यपालिकाले बैठकले मेयरको सुविधाको लागि किनिएको गाडी किनेर रोलर किन्ने निर्णय गरेको हो।
बैठकमा मेयर साम्पाङले आफ्नो लागि प्रयोग हुने गाडी बेचेर रोलर किन्न प्रस्ताव गरेका थिए।