साकेलाका शिक्षकलाई राजनीति गर्न मनाही

विद्यालयमा राजनीति हुने गरेका कारण दिनानुदिन शिक्षाको गुणस्तर खस्कँदै गएको पाइएकाले शिक्षकलाई पठनपाठनमै ध्यान दिन भन्दै राजनीति गर्न रोक लगाइएको हो।

सम्बन्धित सामग्री

शिक्षकले राजनीति गरे जागिर जाने

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । संसद्मा दर्ता भएको उक्त शिक्षा विधेयकले शिक्षकलाई राजनीति गर्नबाट रोक लगाएको छ । शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न […]

शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको ‘अल्टिमेटम’

बाँके ।  बर्दियाको राजापुर नगरपालिकाका मेयर दीपेश थारूले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाइमा असर परेको भन्दै उहाँले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिनुभएको हो । ‘शिक्षकले शिक्षण पेसामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारूले भन्नुभयो– ‘शिक्षण पेसा या […]

राजनीति गर्ने शिक्षकलाई राजीनामा गराउन नगर प्रमुखको  निर्देशन

काठमाडौं : बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले विभिन्न राजनीतिक पार्टीमा रही सक्रिय रूपमा राजनीति गर्ने शिक्षक कर्मचारीहरूलाई राजीनामा गराउन निर्देशन दिएका छन्।नगर प्रमुख थारूले सूचना नै जारी गरी नगरपालिका भित्रका  राजनीतिमा लागेका सबै सामुदायिक विद्यालयहरूलाई शिक्षक तथा कर्मचारी पदबाट राजीनामा दिन लगाउन निर्देशन दिएको जानकारी गराएको हो।उनले शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा गर्न लगाई सोको विवरण ७ दिनभित्र नगरपालिकाको कार्यालयमा पेश गर्न पन

शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको अल्टिमेटम

नेपालगञ्ज – बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाईमा असर परेको भन्दै मेयर थारुले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका हुन् । ‘शिक्षण पेशामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारुले भने, ‘शिक्षण पेशा या […]

शिक्षामन्त्रीद्वारा विद्यालय समयभित्र राजनीति नगर्न आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताउँदै विद्यालय समयभित्र राजनीति नगर्न आग्रह गरेका छन्।...

शिक्षकलाई राजनीति गर्न दिनुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् ।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन् । नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै […]

शिक्षकलाई राजनीति गर्न नदिए नेपालकाे पार्टी प्रणाली नै कमजाेर हुन्छ - प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति...

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली कमजोर हुन्छ : अध्यक्ष दाहाल

उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइनेसमेत बताउनुभयो ।

शिक्षकलाई राजनीति गर्न देऊ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका छन्। उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गरे।उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकलाई सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको क