शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको ‘अल्टिमेटम’

बाँके ।  बर्दियाको राजापुर नगरपालिकाका मेयर दीपेश थारूले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाइमा असर परेको भन्दै उहाँले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिनुभएको हो । ‘शिक्षकले शिक्षण पेसामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारूले भन्नुभयो– ‘शिक्षण पेसा या […]

सम्बन्धित सामग्री

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्नेबारे छलफल

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ । शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्...

शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको अल्टिमेटम

नेपालगञ्ज – बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाईमा असर परेको भन्दै मेयर थारुले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका हुन् । ‘शिक्षण पेशामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारुले भने, ‘शिक्षण पेशा या […]