पीएसजी बराबरीमा रोकियो

काठमाडौं । साबिक विजेता टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेमला पीएसजीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।...

सम्बन्धित सामग्री

उपाधि होडमा रहेको पीएसजी मोनाकोसँग बराबरीमा रोकियो

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग बराबरीमा रोकिएको छ ।

अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकियो

घरेलु मैदानमा भएको खेलमा पीएसजी ब्रेस्टसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

लिलसँग बराबरीमा रोकियो पीएसजी

२ पुस काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानका रहेको पेरिस सेन्ट जर्मने (पीएसजी) लिलसँग १-१ को बराबरीमा रोकिएको छ । इन्जुरी टाइममा गोल खाएपछि पीएसजीले लिग वानमा लगातार नवौँ जित हात पार्न सकेन । केलिएन एमबाप्पेले ६६औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । अन्तिमसम्मा अग्रता कायम राखेपनि पीएसजीले इन्जुरी टाइममा गोल […]

बेन्फिकासँग पीएसजी बराबरीमा रोकियो

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत मंगलबार राति पीएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा बेन्फिकाका जोआ मारियोले […]

पीएसजी बराबरीमा रोकियो

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए । फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा

च्याम्पियन पीएसजी बरारबीमा रोकियो

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरीमा रोकियो । खेलमा सुरुवाती अग्रता स्टार्सवर्गले लिएको थियो ।स्टार्सवर्गका लागि केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । केलियन एमबाप्पेले २३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीला

मेस्सी विनाको पीएसजी बराबरीमा रोकियो

काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी आइपेजिगसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा पीएसजी आरबी आइपेजिगसँग २–२ गोलको बराबरीमा राकिएको हो । लिभरपुलका पूर्व मिडफिल्डर जर्जिनियो विजनाल्डमले दुई गोल गर्दै पीएसजीलाई जित नजिक पुर्याएका थिए । तर, इन्जुरी समयमा गोल फर्काउँदै जर्मन क्लब […]

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरेपनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे । रेडबुल एरिना लाइप्जिग […]

शीर्ष स्थानको पीएसजी गोलरहित बराबरीमा रोकियो

काठमाडौं, ८ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सिलेसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी मार्सिलेसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीलाई मार्सिले खेलमा हावी हुन दिएन । खेलको १४औं मिनेटमा मार्सिलेका लाउन परेसले आत्मघाती गोल गरेको भएपनि अफसाइड देखिएपछि गोलले […]

ब्रगसँग पीएसजी बराबरीमा रोकियो

एजेन्सी, ३१ भदौ । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रगसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई सूरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको १२औं मिनेटमा क्लब ब्रगका लागि हन्स भानाकेनले बराबरी गोल […]