२ पुस काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानका रहेको पेरिस सेन्ट जर्मने (पीएसजी) लिलसँग १-१ को बराबरीमा रोकिएको छ । इन्जुरी टाइममा गोल खाएपछि पीएसजीले लिग वानमा लगातार नवौँ जित हात पार्न सकेन । केलिएन एमबाप्पेले ६६औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । अन्तिमसम्मा अग्रता कायम राखेपनि पीएसजीले इन्जुरी टाइममा गोल […]