बैंकहरूको कर्जा दिने क्षमता थप कमजोर, सीडी अनुपात औसतमा ९० प्रतिशत माथि

तरलता अभाव बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता थप कमजोर बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ९० प्रतिशत माथि पुग्नुले कर्जा दिने क्षमता घट्दै गएको पुष्टि हुन्छ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात औसतमा ९०.१८ प्रतिशत छ ।

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

काठमाडाैं । नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ) ऐन, २०७६ दुवै कानुनमा […]

मैले ९० प्रतिशत अंक ल्याएको छुः पर्यटनमन्त्री आले

काठमाडौं, १२ असार । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफू कामबाट सन्तुष्ट भएको र ९० प्रतिशत अंक ल्याउन सफल भएको दाबी गरेका छन् । कसैले मन्त्रालयमा कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनी सोधेमा आफूले ९० प्रतिशत दिने बताए । आफू २६३ दिन मन्त्री रहँदा प्रक्रियामा भन्दा एक्सनमा विश्वास गरेर बढेको सुनाए । सर्वसाधारणका लागि आफूले महत्वपूर्ण कार्य गरेको […]

स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट

काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी प्याडको मूल्य उल्लेख्य घट्ने छ । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको कर घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताउनुभयो । बजेटमा सरकारी निकायले वितरण गर्ने […]

स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट

काठमाडौं – सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै स्यानिटरी प्याडको आयातमा छुट दिएको जानकारी दिए । तर स्वदेशी कम्पनीले गर्ने कच्चा पदार्थ आयातमा हकमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।

स्यानिटरी प्याड आयातमा ९० प्रतिशत छुट

काठमाण्डौ – सरकारले स्यानिटरी प्याड आयातमा लगाउँदै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्ताे बताउनुभएकाे हाे । नेपालमा नै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने गरी भन्सार दरमा उल्लेखिय छुट दिने व्यवस्था मिलाइएको उहाँकाे भनाइ छ ।   सरकारी वा सार्वजनिक निकायले स्वीकृत कार्यक्रमअनुसार वितरण गर्ने स्यानिटरी प्याड अनिर्वाय रूपमा स्वदेशी...

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिइने

काठमाडौं : सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्दै स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन्। त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताए। स्यानीटरी प्याडको करमा शत प्रतिशत छुटको माग गर्दै युवाले पटक-पटक प्रदर्शन गर्दै…

कम्पनी नविकरणमा जरिवाना छुट दिने बजेटको घोषणा कार्यान्वयन गर्न सर्वोच्चको आदेश

कम्पनी तथा फर्मलाई नविकरणमा लाग्ने ९० प्रतिशत जरिवाना छुट दिने बजेट अध्यादेशको घोषणा अझै कार्यन्वयनमा आएन, सर्वोच्चले घोषणा कार्यन्वयन गर्न आन्तरिम आदेश दिदै छलफलमा बोलायो  समयमै नविकरण नगरेका कम्पनी तथा फर्मलाई...

अफगानिस्तानको ९० प्रतिशत बोर्डर आफ्नो नियन्त्रणमा रहेको तालिबानको दाबी

एजेन्सी। तालिबान समूहले अफगानिस्तानको ९० प्रतिशत बोर्डर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले रुसी समाचार संस्थासँग अन्तरर्वार्ता दिने क्रममा यो दाबी गरेका हुन्। उनले ताजकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान र इरानसँग जोडिएको सीमामध्ये ९० प्रतिशतमा आफ्नो नियन्त्रण रहेको दाबी गरेका हुन्। अफगानिस्तानबाट अमेरिका र नेटो सैनिक फिर्ता हुन थालेपछि तालिबानले अफगान सुरक्षा फौजमाथिको आक्रमणलाई तिव्रता दिएको छ।

वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट

१५ जेठ, काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा […]