कांग्रेसको चुनावको चहलपहल

पाल्पा– नेपाली कांग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ । कोरोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो । वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका कांग्रेसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भईरहेको […]

सम्बन्धित सामग्री

त्रिविका क्याम्पसमा स्ववियु चुनावको चहलपहल

काठमाण्डाै - आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा चहलपहल बढेको छ। चुनावी कार्यक्रम अनुसार हिजो क्याम्पसहरुमा विद्यार्थी सङ्गठनहरुले आआफ्नो सङ्गठन दर्ता गराएका छन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक चुनावमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताउनुभयो । काठमाण्डौ उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्...

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

३० कात्तिक, पाल्पा । चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ-आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् । परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको […]

कैलालीमा गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ । निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन् । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताले फरक पार्टीका …

‘चुनावभन्दा पनि पर्यटक आएको खुसी लाग्छ’

मनासलु क्षेत्रमा पर्ने गोर्खाको उत्तरवर्ती अन्तिम हिमाली गाउँ साम्दोमा हिउँको सिरेटोसँगै पर्यटक र गाउँलेको चहलपहल देखिन्छ। तर यहाँ चुनावको रौनकचाहिँ कत्ति पनि देखिन्न।...

लमजुङमा चुनावको चहलपहल बढ्यो

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन् । नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढ

म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल

सङ्घ र प्रदेशको निर्वाचन आउन अब करिब साढे तीन महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र सङ्घको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् ।चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेताहरु कार्यकर्ता तथा मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । कांग्रेसले सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सकेर गत शुक्रबारदेख

चुनावको चटारोमा वामदेवको गुप्तवास

प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरू यतिबेला स्थानीय चुनावको चटारोमा देखिएका बेला तिनै नेताका समकालीन बामदेव गौतम भने निकै फुर्सदिला देखिन्छन् । कम्युनिस्ट आन्दोलनमा दशकौँ गुजारेका उनी अहिले सामान्य नागरिकको दर्जामा सीमित देखिन्छन् । तीन पटक संसदीय चुनाव जितेर तीनै पटक मुलुकको गृह मन्त्रालयको समेत बागडोर सम्हालेका गौतम गुपचुप हुँदा धेरैको सोधीखोजीको विषय बन्न पुगेका छन् । गौतम के गर्दैछन् त ? रातोपाटीकर्मी सोमबार बिहान साढे ११ बजे गौतम निवास भैँसेपाटी पुग्दा उनको निवासमा कुनै चहलपहल देखिए

कृष्ण सिटौला र राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेबाट दुर्गा प्रसाईं भिड्ने !

यतिबेला स्थानीय तह चुनावको चहलपहल बढेको छ । तर, झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् । स्रोतका अनुसार प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन् । प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् ।

स्थानीय चुनावको सरगर्मी : मकवानपुरमा दलहरूको चहलपहल बढ्दै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै मकवानपुरका राजनीतिक दलहरूको सक्रियता बढेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीति दलहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी भित्र आन्तरिक तयारी अगाडि बढाएको हो । उता सरकार र निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचनका कार्यक्रमको आन्तरिक तयारी अगाडि बढाइरहेको छ ।जिल्लामा विशेष गरी एमाले र काँग्रेसले सङ्गठन विस्तारको ब