दिल्लीको एक अदालतले मुस्लिम पत्रकार मोहम्मद जुवेरलाई सन् २०१८ को एउटा ट्विटर केसमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार जुबेरले सामाजिक सञ्जालमार्फत हिन्दू धार्मिक आस्थाको अपमान गरेको...
भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा हुनुहुन्छ । उहाँ गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ पर्नुभएको थियो । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको …
११ चैत, काठमाडौं । भारतीय पत्रकार अर्नव गोस्वामीलाई पक्राउ गर्नुपरे तीन दिन पहिला सूचना दिन भारतको मुम्बई उच्च अदालतले आदेश दिएको छ । टीआरपी घोटालाको मुद्दामा सुनुवाइको क्रममा अदालतले प्रहरीलाई यस्तो आदेश दिएको हो ।
रिपब्लिकन …
२० कात्तिक, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।
गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न …
१९ कात्तिक, काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।
रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले …