युपीको चुनावी अनियमितता रिपोर्टिङ गर्ने भारतीय पत्रकार रिहा

चुनावी अनियमितताको रिपोर्टिङ गरेको आरोपमा मार्च १५ मा पक्राउ परेका भारतको आगराका पत्रकार गौरव बन्सल जमानतमा रिहा भएका छन्।