चार दर्जन विधामा हिमालय अवार्ड

विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजनामा राजधानीमा हिमालय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ। कार्यक्रममा शास्त्रीय संगीतकार तथा गायक गुरुदेव कामतलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ भने लोकगायिका विद्या तिमिल्सिना, पत्रकारहरू तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदी, फिल्मकर्मी विनोद सेरेङ, नृत्य निर्देशक नारायण रिजाल, छायाँकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनि सम्पादक […]

सम्बन्धित सामग्री

दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड भोलि राष्ट्रिय नाचघरमा हुँदै

काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले शनिबार दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्दैछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम हुने कोषका संस्थापक अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संगीतका तीन दर्जन बढी विधामा अवार्ड प्रदान गरिनेछ,’ सिञ्जालीले भने, […]

आइसिटी अवार्ड २०२३ : १४ विधामा अवार्ड, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा भव्यताको साथ सम्पन्न भएको छ। एक दर्जन बढी प्रि(ईभेन्ट, ५ महिनादेखिको छनौट...

४२ विधामा छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड

काठमाडौं । नेपालमा एक दर्जन भन्दा बढी भाषाभाषीका गीतसँगीत समेटेर ६ वर्ष यताबाट आयोजना हुँदै आएको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन मँगलबार सार्वजनिक गरिएको छ । आयोजक संस्था पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)ले नेपालमा बोलिने विभिन्न भाषाभाषीको गीतको पनि प्रवर्धन गर्नुपर्छ भनेर नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई […] The post ४२ विधामा छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल म्युजिक एन्ड फेशन अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र

तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरूलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई शुक्रबार काठमाडौँमा एक समारोहबीच यो अवार्ड मनोनयन  प्रमाणपत्र प्रदान गरिएको हो । तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । विलक्षण क्रियशन प्रा.लि.को सहकार्यमा स्टार वान इन्

लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ । लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको हो । त्यस्तै, गीत, सङ्गीत एवम् …

मनोरञ्जन विधामा ४ दर्जन अवार्ड प्रदान शम्भुजितलाई संगीत साधना सम्मान

नोरञ्जन क्षेत्रका विभिन्न विधामा ४ दर्जनलाई विभिन्न अवार्ड र सम्मान प्रदान गर्दै राजधानीमा नेसनल इन्टरटेन्मेन्ट अवार्ड–२०२१ सम्पन्न भएको छ।क्रियटिभ इनसाइट मिडियाले आयोजना गरेको कार्यक्रममा फिल्म, संगीत, फेसन, पर्यटन, संस्कृति, सौन्दर्यकला जस्ता विधामा अवार्ड प्रदान गरियो। समारोहमा ख्यातिप्राप्त संगीतकार शम्भुजित बास्कोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरिएको छ। बास्कोटलाई साँढे चार दशकभन्दा लामो समयदेखि हजारौं गीतमा उत्कृष्ट […]

तीन दर्जन बढी कलाकर्मीलाई छायाँछविको ट्रफी र पुरस्कार

काठमाडौं । ‘छायाँछवि तीज म्युजिक अवार्ड २०७७’ र चौथो ‘काठमाडौं सर्ट फिल्म फेष्टा २०२० औपचारिक रुपमा समापन गरिएको छ । कोरोनाका कारण मंगलबार बिजेतालाई अवार्ड तथा पुरस्कार बितरण गर्दै समापन गरिएको हो ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ लगायतले कलाकर्मी र उनका श्रृजनालाई अवाड तथा पुरस्कार बितरण गरेका थिए । ठमेलको एसिई लाउन्ज एण्ड बारमा आयोजिक कार्यक्रममा  विभिन्न ३३ विधामा अवार्ड तथा प्रमाणपत्र वितर