तीन दर्जन बढी कलाकर्मीलाई छायाँछविको ट्रफी र पुरस्कार

काठमाडौं । ‘छायाँछवि तीज म्युजिक अवार्ड २०७७’ र चौथो ‘काठमाडौं सर्ट फिल्म फेष्टा २०२० औपचारिक रुपमा समापन गरिएको छ । कोरोनाका कारण मंगलबार बिजेतालाई अवार्ड तथा पुरस्कार बितरण गर्दै समापन गरिएको हो ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ लगायतले कलाकर्मी र उनका श्रृजनालाई अवाड तथा पुरस्कार बितरण गरेका थिए । ठमेलको एसिई लाउन्ज एण्ड बारमा आयोजिक कार्यक्रममा  विभिन्न ३३ विधामा अवार्ड तथा प्रमाणपत्र वितर

सम्बन्धित सामग्री

प्रधानसेनापति ट्रफी मध्यपृतना र जगदल गणलाई

काठमाडौँ। यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा उपत्यका पृनतापति र जगदल गणका गणपतिलाई ट्रफी एवं नगद पुरस्कार प्रदान गरे । प्रथम हुने पृतना र गणलाई तीन/तीन लाख नगद पुरस्कार प्रदान गरियो । […]

प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण/गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन्।...

विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ ।पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्

रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए । न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । संघले पत्र

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव २०७८ को अवसरमा विविध खेलकुद कार्यक्रममा प्रथम स्थान र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा रेफ्रीहरुलाई प्रशंसा पत्र वितरण गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले पुरस्कार वितरण गरेका हुन् । सोही अवसरमा यस प्रतिष्ठानमा कार्यरत उत्कृष्ट  प्रहरी कर्मचारीहरुलाई अभिलेखमा रहने गरी नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

उपराष्ट्रपति पुन ‘ह्वील चेयर हाफ म्याराथन’ विजेताहरुलाई पुरस्कार वितरण गर्दै

काठमाडौँ, ३ पुस: नेपाल भेटनरी एसोसिएशनद्वारा आज शनिबार आयोजित ‘रन फर प्रोटीन’ भन्ने नारासहित ‘ह्वील चेयर हाफ म्याराथन’का महिला तर्फका विजेता सन्तोषी श्रेण्ठ र पुरुष तर्फका विजेता तिर्थ पुनलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन लगायत ।-तस्वीर : प्रदीपराज वन्त,रासस

मालिकादेवी कपको क्वाटरफाइलन समीकरण पूरा

खेलको म्यान अफ म्याच भने साँगाचोकका गोलकिपर रवी श्रेष्ठ भए। उनीसहित म्यान अफ दि म्याच घोषित चारै खेलाडीले ट्रफी पुरस्कार पाए।...