भूकम्पीय जोखिम न्यूनीकरणका प्रयास

गत माघ २ गते २६ औैँ भूकम्प सुरक्षा दिवस ‘स्थानीय स्रोत र प्रविधिसमेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नाराका साथ मनायौँ । विगत २५ वर्षदेखि भूकम्पका सम्बन्धमा जनचेतना फैलाउने काम हुँदै आएको छ । केही वर्षदेखि राजधानीबाहिर पनि जनचेतना जगाउने उद्देश्यले भूकम्प सुरक्षा दिवस मनाउँदै आएका छौँ तर भूकम्पबाट जोगिन अपनाउनु पर्ने डक कभर र होल्डका सम्बन्धमा पनि पूर्ण शिक्षाको अभावमा झन् हानिकारक हुन पुगेको भनेर बेलाबेला प्रश्न उठाइन्छ ।

सम्बन्धित सामग्री

भूकम्पीय जोखिम न्यूनीकरण गर्ने जनचेतना बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फै...

भूकम्पीय जोखिम न्यूनीकरण गर्ने जनचेतना बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फै...

भूकम्पीय जोखिम न्यूनीकरण नीति बनाउन विज्ञको सुझाव

भूकम्पको उच्च जोखिम रहेको सुदूरपश्चिममा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने खालको नीति, नियम तथा कार्यक्रम बनाउन प्रदेश सरकार र प्रदेश सभा सदस्यलाई विज्ञहरूले सुझाव दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा धनगढीमा आयोजित ‘जोखिम सुसूचित सार्वजनिक नीति तय गर्न सांसदको भूमिका’ विषयक कार्यक्रममा उहाँहरूले जोखिम न्यूनीकरण गर्ने नीति, नियम र कार्यक्रम बनाउन सल्लाह दिनुभएको हो ।

गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार तत्काल निर्माण गर्न निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा सोमबार बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरु गर्नुपर्ने भन्दै उक्त निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने […]

मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार बनाउनू : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन्।गृह मन्त्रालयको सोमबार बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट शुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यून गर्न भवन निर्माणसम्बन्धी मापदण्ड पालनामा कडाइ गर्न पनि स्थानीय निकायहरूलाई आग्रह गरे।भवन निर्माणसम्बन्धी मा

आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौ । नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय ...