मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार बनाउनू : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन्।गृह मन्त्रालयको सोमबार बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट शुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यून गर्न भवन निर्माणसम्बन्धी मापदण्ड पालनामा कडाइ गर्न पनि स्थानीय निकायहरूलाई आग्रह गरे।भवन निर्माणसम्बन्धी मा

सम्बन्धित सामग्री

राज्यको संयन्त्रलाई चलाइएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं, १० माघ । यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाएको गृहमन्त्री रबि लामिछाने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाइएको उनले बताए। उनले भने, ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर […]

हामी जाँदा भिडभाड बढ्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताउनुभएको छ ।  यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लामिछाने लगायतको टोली पोखरा जाने तयारी थियो । तर पोखरा जाने तयारीको अन्तिम समयमा आफूहरूको भ्रमणले भिड बढ्ने जोखिम भएकोले नजाने निर्णय गरेको लामिछानेले बताउनुभयो । यस्तै उहाँले काठमाण्डाैबाट लिनुपर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेको पनि बताउनुभएको छ ।

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न माइतीघर जाँदैछन्। निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर मण्डला जान लागेको सचिवालयले जनाएको छ। रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्। उनीहरूले विधवा महिला […]

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने

प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा,बढुवा हुन्छ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि […]

गृहमन्त्री लामिछाने नेपाली नागरिक नभएकाे वरिष्ठ अधिवक्ता भण्डारीकाे दाबी

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको दाबी गर्नुभएकाे छ । वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतमा भइरहेकाे सुनवाइकाे क्रममा गृहमन्त्री लामिछाने नेपाली नागरिक नै नभएको दाबी गर्नुभएकाे हाे । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा […]

गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाकाे सलामी !

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।

पूजाआजा गरेर सरकारी निवास सरे गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लाम‍िछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।

नवनियुक्त गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौं, १४ पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज (बिहीबार) सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए । मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भने भुइँमा पिर्का राखिएको थिएन । लामिछानेका सचिवालय सदस्य दीपक बोहोराले […]

पासपोर्ट बनाउँदाको दु:ख बुझ्न गृहमन्त्री लामिछाने राहदानी विभागमा

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन्।बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन्। सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो।पासपोर्ट लिनका लागि अहिले पनि नागरिक राति देखि नै लाइन लाग्ने गरेका छन्। अनलाइनमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती