देश औपचारिक रुपमा मंसिर ४ को संघीय संसद् र प्रदेशसभा निर्वाचनमा होमिइसकेको छ । उम्मेदवारले मनोनयन पनि दर्ता गरिसकेका छन् । निर्वाचन आयोग पनि तीव्र गतिमा आफ्नो काममा व्यस्त छ । उसलाई निर्वाचन सम्पन्न गर्नुपर्ने काँधमा जिम्मेवारी छ । मुलुक निर्वाचनमय भइरहँदा कस्तो नेतृत्व चयन गर्ने भन्ने जिम्मा नेपाली जनताको हातमा पुगेको छ । कतिपयले […]