काभ्रे जिल्ला लिग फुटबलको उपाधि एविसीलाई

काभ्रे : काभ्रे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि आकाश भैरव क्लब (एविसी)ले जितेको छ। मंगलबार धुलिखेल रंगशालामा सम्पन्न भएको फाइनल खेलमा बनेपा ब्वाइज क्लब (विविसी)लाई ट्राइब्रेकरमा चार गोलका विरुद्ध पाँच गोल गर्दै एविसीले उपाधि हात पारेको हो।फाइनलको  निर्धारित समय र थप गरिएको आठ मिनेटको खेल एक÷एक गोलको बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। जसमा एविसीले विविसीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो।  लिग विजेता एविसीले नगद ५० हजार रुपैयाँसहित  ट्रफी, मेडल र

सम्बन्धित सामग्री

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुपाल्चोक– नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको […]

साल्मेलाई आरपी गुरुङ कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – साल्मे फुटबल क्लबले दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले लमजुङको नव निर्मित रंगशालामा बिहीबार अवेर भएको फाइनलमा सानो काभ्रे फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ ले पराजि तगर्दै उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको […]

बेथानचोक अध्यक्ष कप फुटबलको उपाधि भूमेमातालाई

काभ्रे (हाम्रो खेलकुद) – बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्वर ४ को भूमिमाता युवा क्लबले चुमेको छ । प्रतियोगितामा वडा नम्वर ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो । वडा नम्वर ६ को स्टार युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ […]

नेवा नृत्य प्रतियोगिताको उपाधि विद्यासागरलाई

काभ्रे । काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिताको उपाधि बनेपाको विद्यासागर माध्यमिक विद्यालयले जितेको छ । नेवाः गुथि, सांस्कृतिक कवः ले पनौतीमा शुक्रबार आयोजना भएकाे कार्यक्रममा विद्यासागर विद्यालय पहिलो भएको हाे । नमोबुद्ध आवासीय मावि धुलिखेलले दोस्रो स्थान हासिल गर्दा ग्रेस ल्याण्ड विद्यालय साँगाले तेस्रो तथा सूर्योदय मावि पनौतीले सान्त्वना स्थान हासिल गरेको […]

भलिबल उपाधि खानीखोलालाई

काभ्रे। काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ स्थित धाराचौर खेलमैदानमा आयोजना गरिएको जिल्ला व्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि  खानीखोला गाउँपालिकाले जितेको छ । महाभारत गाउँपालिकाको टिमलाई पराजय गर्दै खानीखोला गाउँपालिकाको टिमले सोझो सेटमा उपाधि  हात पारेको हो । समापन खेलमा नगरपालिका प्रमुख रामशरण भण्डारी, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल […]

रिकेशलाई आइटिएफ  तेक्वान्दो उपाधि

आयोजक काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङले सातौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको बनेपामा शनिबार सम्पन्न फाइनलमा रिकेशले बागमती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै उपाधि...

देउराली डोजोलाई उपाधि, कञ्चन र सुलभ उत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमीमा नगद पुरस्कारसहित आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो । देउराली डोजोले ९ स्वर्ण ६ रजत र […]

धुलिखेल मेयर कपको उपाधि पाँचखाल स्पोर्ट्सलाई

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल मेयर कप फुटबलको उपाधि पाँखाल स्पोर्ट्स एकेडेमीले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा काभ्रे बोर्डर युथ क्लबलाई २–० ले हराउँदै पाँचखालले उपाधि जितेको हो । धुलिखेल स्थित आकाश भैरव क्लबको आयोजनामा मंसिर २६ गते देखि शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १९ टिम सहभागिता रहेको कार्यक्रम संयोजक जयोज नरसिं श्रेष्ठले […]

सुजाता र प्रेरणालाई उपाधि

काभ्रेको बनेपामा आयोजित सौन्दर्य प्रतियोगितामा सुजाता तिमल्सिना र प्रेरणा तामाङले काभ्रे फेस्ट सिजन–२ को उपाधि जितेका छन्। एल एन्ड एन मोडल एजेन्सीद्वारा आयोजित प्रतियोगितामा आँचल अधिकारी फस्ट, सेलिना श्रेष्ठ सेकेन्ड र अनुभव श्रेष्ठ थर्ड रनर्सअप भए भने अन्य सबैलाई विभिन्न विधामा उपाधि दिइएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १६ विवाहित अविवाहित महिला र पुरुष सामेल थिए। […]

बागमती प्रदेशस्तरिय करातेको उपाधि काभ्रेलाई

काभ्रे  : बनेपामा सम्पन्न बागमती प्रदेशस्तरिय कराँते प्रतियोगिताको उपाधि काभ्रे कराँते एकेडेमीले जितेका छन्। प्रतियोगितामा सात स्वर्ण, ८ रजत र ५ कास्य पदक जित्दै आयोजकले उपाधि हात पारेको हो।महिला र पुरुष दुवैतर्फ १५ स्वर्ण, १५ रजत र ३० कास्य पदक गरी ६० पदकका लागि भएको प्रतियोगितामा बागमती प्रदेशबाट चितवन बाहेकका २ सय १० खेलाडी सहभागि थिए। प्रतियोगितमा दोस्रो भएको काठमाडौंले ४ स्वर्ण, ४ रजत २ कास्य पदक जितेको छ। यस्तै तेस्रो भएको भक्तपुरले २ स्वर्ण, २ रजत र ६ कास्य पदक जितेको छ।सितोरियो कराँ