नेवा नृत्य प्रतियोगिताको उपाधि विद्यासागरलाई

काभ्रे । काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिताको उपाधि बनेपाको विद्यासागर माध्यमिक विद्यालयले जितेको छ । नेवाः गुथि, सांस्कृतिक कवः ले पनौतीमा शुक्रबार आयोजना भएकाे कार्यक्रममा विद्यासागर विद्यालय पहिलो भएको हाे । नमोबुद्ध आवासीय मावि धुलिखेलले दोस्रो स्थान हासिल गर्दा ग्रेस ल्याण्ड विद्यालय साँगाले तेस्रो तथा सूर्योदय मावि पनौतीले सान्त्वना स्थान हासिल गरेको […]