सुजाता र प्रेरणालाई उपाधि

काभ्रेको बनेपामा आयोजित सौन्दर्य प्रतियोगितामा सुजाता तिमल्सिना र प्रेरणा तामाङले काभ्रे फेस्ट सिजन–२ को उपाधि जितेका छन्। एल एन्ड एन मोडल एजेन्सीद्वारा आयोजित प्रतियोगितामा आँचल अधिकारी फस्ट, सेलिना श्रेष्ठ सेकेन्ड र अनुभव श्रेष्ठ थर्ड रनर्सअप भए भने अन्य सबैलाई विभिन्न विधामा उपाधि दिइएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १६ विवाहित अविवाहित महिला र पुरुष सामेल थिए। […]

सम्बन्धित सामग्री

मोरङ २ मा सुजाता र ऋषिकेशबीच रोचक भिडन्त

मोरङ २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

मोरङ–२ मा पछि पर्दै सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता  कोइरालालाई पछि पार्दै  नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्। २८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।

नातिनातिनासँग रमाउँदै सुजाता

काठमाडौं, ४ साउन । पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका दुई सन्तानमध्ये छोरीतर्फका एक छोरा र छोरी छन् । बङ्गलादेशी नागरिक रुबेल चौधरीसँग विवाह गरेकी छोरी मेलानियाका सन्तान बेला बेलामा नेपाल आइरहन्छन् । यसपटक सुजाताले नातिनातिनालाई समय दिएर घुमफिर गरेकी छिन् । उनले घुमफिरको तस्बिर पनि सार्वजनिक गरेकी छिन् । मेलानियाका छोरा किशोरावस्थाका छन् । छोरी भने किशोरावस्था […]

सुजाता किन मलेशिया उडिन् ?

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला स्थानीय चुनावको चटारो चलिरहँदा मलेशिया उडेकी छिन् । उनी आज विहान क्वालालाम्पुर उडेको बुझिएको छ । विहान साँढे १० बजेको उडानबाट गएकी सुजाताले नियमित स्वास्थ्य चेकजाँच गर्ने बुझिएको छ । क्यान्सरलाई जितेर स्वस्थ भएकी सुजाता नियमित चेकजाँचका लागि जाने गर्छिन् । उनको सिंगापुरमा क्यान्सरको उपचार […]

हारे पनि आफूलाई विजयी ठानेको छु : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले पार्टीको चुनाव हारे पनि विजयी भएको महसुश गरेको बताउनु भएको छ । कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू कांग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताउनु भयो । उहाँ लेख्नुहुन्छ, ‘मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको […]

शेखर एकतिर सुजाता र सशांक अर्कातिर

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसमा कोइराला परिवारका तीन नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला फरक धारमा देखिए । शेखर सभापतिमा उठ्दा सुजाता प्रकाशमान सिंहको समूहमा गइन् । सशांक भने तटस्थ बसे । कोइराला परिवारभित्रका यी तीन शक्तिशाली नेताहरु बेला बेलामा मिल्ने र विभाजित हुने गर्दै आएका छन् । कुनैबेला सुजाता […]

उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगे प्रकाशमान र सुजाता

नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवारी दर्ता गराउन प्रकाशमान सिंह राष्ट्रिय सभागृह पुगेका छन् । शनिवार दिउँसो साढे ३ बजेको समयमा नेता सिंह र सुजाता कोइराला उम्मेदवारी दर्ताका लागि पुगेका हुन् । सिंहको प्यानलबाट सुजाता उपसभापतिको उम्मेदवार बनेकी छन् । केही केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए पनि प्रकाशमानले अन्य पदाधिकारीमा प्यानल बनाउन सकेका छैनन् ।

प्रकाशमानको मञ्चमा सुजाता कोइराला

कांग्रेसको भावी सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका नेता प्रकाशमान सिंहले उपसभापतिमा सुजाता कोइरालालाई अगाडि बढाउने भएका छन् । शनिवार यलम्बर पार्टी प्यालेसमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सुजाता पनि प्रकाशमानसँग एउटै मञ्चमा देखिएकी छन् । संस्थापनइतरबाट साझा उम्मेदवार बनाउने प्रयास सफल नभएपछि प्रकाशमान र शेखर कोइरालाले छुट्टाछुट्टै उम्‍मेदवारी दिने तयारी गरेका छन् । प्रकाशमानको प्यानलमा सुजाता उम्मेदवार बन्ने पक्का भएपनि पदाधिकारीका अन्य उम्मेदवारको नाम भने सार्वजनिक भएको छैन ।

सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलमा, उपसभापतिमा उम्मेद्धवारी दर्ता गर्दै

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला प्रकाशमान सिंहको प्यालनमा आएकी छिन् । यसअघि उनी कतैपनि खुलेकी थिईन् । कोइराला परिवारले सभापतिमा साझा उम्मेद्धवार तय गर्ने चर्चा चलेको भएपनि पछिल्लो समय सुजाता शशांक कोइरालासँग चिढिएकी थिईन् । उनले अहिले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । सुजाता अहिले प्रकाशमानको […]

सुजाता निवासमा रामचन्द्र

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज अपरान्ह केन्द्रीय सदस्य सुजाता कोइराला निवास मण्डिखाटार पुगे । उनले सुजातालाई भेटेर सभापतिमा साथ दिन आग्रह गरे । विश्वस्त स्रोतका अनुसार पौडेलले आफूले सबैलाई मिलाएर लानसक्ने योजना सुनाएका थिए । देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न आफूले भूमिका खेल्न सक्ने भन्दै साथ दिन आग्रह […]