दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके। जिल्लाको जानकी गाँउपालिका-१ पञ्चपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपियाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार    बरामद गरेको हो । यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त यार्सागुम्बा सोही ठाउँमा छाडेर […]

सम्बन्धित सामग्री

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँकेको जानकी गाँउपालिका–१ पाँचपोखरी इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडी भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ ।

सशस्त्र प्रहरीद्वारा दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके : जिल्लाको जानकी गाँउपालिका-१ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्रामयार्सागुम्बा बरामद गरेको छ।अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो। सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडि भागेका थिए। बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ।

दश लाख बराबरको यार्सागुम्बा बरामद

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो।...