दश लाख भारतीय रुपियाँसहित एक जना भारतीय नागरिक पक्राउ

प्रहरीले बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट दश लाख भारतीय रुपियाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगञ्जको भन्सार चेकपोइन्टमा चेकजाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको उत्तरपुर्वी दिल्ली जफ्फरावादका मुनवर खाँको साथमा दुईवटा झोलामा राखिएको अवस्थामा अवैध भारतीय रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

स्रोत नखुलेको दश लाख भारु सहित तीन भारतीय पक्राउ

रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।...

प्याजको बोरामा लुकाइएको दश लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

वीरगंजः प्याजको बोरामा दश लाख रुपैयाँ रकम लुकाइ भारतबाट नेपाल प्रवेश गरेका एक जना रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्रका २६ वर्षीय मोहम्द लकमरे आलम रहेको प्रहरीले जनाएको छ। रौतहट, ईशनाथ नगरपालिका ६ चमना टोल नजिकबाट आलम पक्राउ परेका हुन्। बिआर ०५ यू ५१६५ नम्बरको मोटरसाइकलमा रहेको प्याजको…

स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरीमा स्रोत नखुलेको करिब दश लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महोत्तरीको मनराशिसवा–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँसहित भारत बिहारको सितामढी सिरसिया थाना १४ बस्ने ३० वर्षिय दीपककुमार चौधरी रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।महोत्तरी स्थित नेपाल–भारत सिमानाकाबाट बीआर ३० ए डि ८३४६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको महोत्तरीका प्रहरी प्रवक्त