बाँकेमा ८३ जना सक्रिय संक्रमित, दैनिक सङ्क्रमित बढ्दै

पछिल्लो समय बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ ।

सम्बन्धित सामग्री

बाग्लुङमा एचआइभी संक्रमित बढ्दै

बाग्लुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल एक सय ८१ जना सक्रिय संक्रमित छन् ।  अघिल्लो वर्षको असार...

९१२ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ५७६० सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ। यसअघि शुक्रबार सक्रिय संक्रमितको संख्या २ हजार ८४१ थियो।

२४ घण्टामा ६८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २० हजार भन्दा कम

पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा को

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १४ पुग्यो

६ माघ, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको […]

५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको […]

बागलुङमा सक्रिय संक्रमित ५००

बागलुङ–कोरोना संक्रमितको संख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ संक्रमित फेला परेको जानकारी दिए । ‘आज निको हुने थपिएपछि सक्रिय संक्रमितको संंख्या केही घट्न पनि सक्छ’, उनले भने । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै […]

निषेधाज्ञाबारे मन्त्रिपरिषद्को निर्णय

सरकारले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सबेको बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको गरेको एक मन्त्रीले जानकारी दिए । जुन सिफारिस सोमबार बसेको सीसीएमसीले गरेको थियो । सीसीएमसीकाे सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्नेछन् । बैठकले सीसीएमसीले गरेका सि...

प्रदेश १ मा आज ३९ जनामा कोरोना पुष्टि, २४५ सक्रिय संक्रमित

प्रदेश १ मा पछिल्लो समय कोरोना भाइरस संक्रमण दैनिक रूपमा बढ्दै गएको छ । सतर्कता नपनाउँदा दैनिक संक्रमण बढ्दै गएको हो

प्रदेश २ मा बढ्दै कोरोनाका सक्रिय संक्रमित

वीरगंजः पर्सा र बारामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब परीक्षणमा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण पुष्टि भएको डा. सरोजरोशन दासले जानकारी दिए। वीरगंजका ६ जना नै २० देखि ५१ वर्षभित्रका पुरुष हुन्। उनीहरुको विभिन्न…