मौकाले प्रदेश सांसद, अर्थमन्त्री हुँदै राजनीतिमा फड्को

सीता प्रत्यक्ष चुनाव जित्ने देशभरकै एक्ली दलित महिला सांसद हुन् । संघमा ८ जना र प्रदेशहरुमा १४ जना महिला चुनिँदा दलित महिला उनी एक्ली छन् । देशभरमै दलित महिलालाई दलहरुले उम्मेदवारको हुनबाटै बञ्चित गर्दै आएका छन् । एमालेले पनि अर्काले इन्कार गरिसकेपछि मात्र सीतालाई उम्मेदवारका रुपमा उभ्याएको हो ।

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं : रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन्। सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।  पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष

बाँकेको राप्तीसोनारी र नरैनापुरको विकासका योजना माग्दै 'नमुना'

राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छिन् । काठमाडौं पुगेकी उनले अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् ।