पूर्वी नवलपरासीमा लगातार चार दिनसम्म परेको झरीका कारण १४४ घर परिवार बाढीको डुबानमा परी विस्थापित भएका छन् । नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका सो परिवार विस्थापित भएका हुन् ।
रौतहटको वाग्मती र लालबकैया नदीमा आएको बाढीले डुबानमा पार्दा बुधबार झण्डै दुई सय घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय प्रशासनको सहयोगमा नजिकको विद्यालय, मठमन्दिरमा राखिएको छ ।
पाँचथर । पाँचथरमा बाढी र पहिरोका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिरोका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने […]
काठमाडौँ – पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने […]
सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापका करिब ६ सय १६ घर-परिवार विस्थापित हुने भएका हुन् । आयोजनाको अध्ययन प्रतिवेदनमा निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोकको […]
काठमाडौं।हैजा बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।डुबानका कारण विराटनगरमा १५ सय घर परिवार विस्थापित हुन पुगेका छन्।नेप्से परिसूचक ११.८२ अंङ्कले घटेको छ।वामदेव गौतमले घोषण गरेको ‘नेकपा राष्ट्रिय एकता पार्टीमा’ ८ जनाको सचिवालय रहने भएको छ र अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँ
विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको विराटनगर महानगरपालिका–१ का करिब १५० घर परिवार विस्थापित भएका छन्।शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर
हिमाली जिल्ला मनाङमा निरन्तरको बर्षासंगै आएको बाढीले दुई सयभन्दा बढी घर विस्थापित भएका छन् । बाढीले सदरमुकाम चामेबजारका करिब ७० घर र नासों गाउँपालिका १ तालगाउँका ५० घर विस्थापित भएका...