जनकपुर: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्ये केपी ओली गैरजिम्मेवार र अर्को अध्यक्ष पुष्पकमल दाहाल लोकतन्त्रमा विश्वास नगर्ने नेता भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको आजबाट शुरु भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रदेश नम्बर दुईको जनकपुरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै पौडेलले ओली गैरजिम्मेवार भएको संसदमा