अवैध संरचना भत्काउने महानगरको अभियान : वनस्थली–ढुंगेधारामा पनि चल्यो डोजर

काठमाडौं महानगरपालिकाले अवैध रुपमा प्रयोग भैरहेका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले शनिबार पनि सो अभियानलाई जारी राखेको हो । आज काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जाने तर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा महानगरले भत्काएको छ ।उक्त सडक किनारामा अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको महानगरीय प्रहरी प्रमुख राजु पाण्डेले रातोपाटीलाई जानकारी दिए ।  पाण्डेले वनस्थली चोकबाट बालाजुतर्फ जाने सडकबाट नै घरमा राखेको ३ वटा भर्&zw