होचो गाउँ : अग्ला दु:ख

५ वैशाख, झापा । कचनकबल गाउँपालिका–४, पकलावानमा रहेको आफ्नो घरमा ६० वर्षीय असिबुल मियाँ एक्लै छन् । दुई छोरामध्ये एक जना खाडी मुलुक गएका छन्, अर्का भारतमा रोजगारी गरिरहेका छन् । ‘गाउँमा बसेर फाइदै हुन्न, विदेश नपठाएर के गर्नु ?’ उनी भन्छन्, ‘टोलका अरु धेरै पनि विदेश गएका छन् ।’ गाउँवासीको मुख्य पेशा कृषि हो […]

सम्बन्धित सामग्री

गाउँमा केही हुँदै छ भन्ने उदाहरण बनेकाे जेभाले

अग्ला पहाडको मुनि रहेको यो गाउँ फिदिम नगरपालिका– १३ मा पर्छ । यो ग्रामीण क्षेत्र हो र भौगोलिक विकटता पनि छ तर यहाँ गाउँलेहरूको सक्रियतामा विभिन्न कामहरू भइरहेको देख्न सकिन्छ ।

प्रकृतिलाई खुशी बनाउन लिङ्गो जुधाई प्रतिस्पर्धा

म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भूमेथानमा लिंगो जुधाई प्रतियोगितामा यसपटक गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा बराबरी भएको हो।...

प्रकृतिलाई खुशी बनाउन लिङ्गो जुधाई प्रतिस्पर्धा

म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भूमेथानमा लिंगो जुधाई प्रतियोगितामा यसपटक गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा बराबरी भएको हो।...

जिल्ला सदरमुकामको एक गाउँ, जहाँ फोन गर्न रुख चढ्नुपर्छ

सुर्खेत : जिल्ला सदरमुकाममै फोन गर्न रुख चढ्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर मुगुको सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बासिन्दा फोन गर्न मोबाइल लिएर अग्ला रुख चढ्छन्।स्थानीय राजेन्द्र बुढाका अनुसार फोनमा कुरा गर्न दैनिक अग्ला रुख नै चढ्नपर्ने बाध्यता छ। ‘सदरमुकामभित्रका गाउँमा यस्तो हाल छ भने गाउँमा के अवस्था होला?’, उनले प्रश्न गरे। मुगुमा चारवटा स्थानीय तह रहेको छ। अधिकांश ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा सर्वसाधारण हैरान छन्।न

भूमे पूजामा लिङ्गो जुधाउने प्रतियोगिता

काठमाडौँ,४ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाउँदा यो वर्ष कान्छी गाउँ विजयी भएको छ । करिब चार सयवर्ष पुरानो इतिहास बोकेको मानिने […]

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा

७ मंसिर, काठमाडौं । नेपाली सिनेमाका अग्ला निर्देशक हुन्, नवीन सुब्बा । उनले धेरै चलचित्र निर्देशन गरेका छैनन्, तर जति गरेका छन् ती अब्बल दर्जाका छन् । नवीनको ‘नुमाफुङ’ नै यस्तो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पायो । नुमाफुङले नेपाली सिनेमामा नयाँ बहस शुरु गर्‍यो । यो नै त्यस्तो चलचित्र थियो, जसमाथि […]

बा र बाटेगराको बडहर

अहिले पनि कहिलेकाहीं गाउँ जाँदा घरमुनि बाटेगराको त्यो बडहरलाई हेरिरहन मन लाग्छ। बडहरको फेदमा बसेर बालाई सम्झिन मन लाग्छ। बालाई सम्झेर टोल्हाएका बेला पुरानो भोटो, दौरा र लगौंटी लाएका अग्ला बा कम्मरमाथि बानेको पटुकामा लामो खुकुरी भिरेर टुप्लुक्क आएजस्तो लाग...

सामूहिक कृषिमा लागे कोलका सिर्जनशील युवा

रुकुम (पूर्व) : वरिपरि अग्ला पहाड । नजिकै पुथा र सिस्ने हिमाललगायत अन्य बुकी पाटनमा सेताम्य हिउँ । हिमालको हिउँसँग, वरिपरि बाक्लो मगर खाम बस्ती टल्लक्कै टल्किने गाउँ। तल निरन्तर बग्ने उत्तरगंगा। उत्तरगंगाको सिरमा चिटिक्कै मिलेको कोल गाउँ।पुथाउत्तरगंगा गाउँपालिका–१२ कोल गाउँकै युवाहरूले सोही वडाको छमारीमा सामूहिक कृषि कार्य सुरु गरेका छन्। पुथा हिमालयन अर्गानिक कृषि प्रालि फर्म दर्ता गरी पुथाउत्तरगंगा–१२ कोलका युवाहरू सामूहिक कृषि कार्यमा लागेका हुन्।पुथा हिमालयन अर्गानिक कृषि प्रालिक

सहरका ती अग्ला-अग्ला घर

ती अग्ला-अग्ला घरहरु देखेर एउटा आफ्नो नि भइदिए भन्ने स्वाभावतः फिलिङ्स आइ नै हाले। कम्तीमा एउटा घरको मूल्य पाँच करोड त छ नै। मेरो त सिङ्गो गाउँ नै बेच्दा नि आउन्न त्यति त!

गाउँ - Naya Patrika

हृदयको गल्ली नसमाई गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ लाग्ने छैन, जाँतोमा च्यापिएको त्यो रातो रुमाल युद्धमा छाडिएको हो देखिने छैनन्, ती अग्ला–अग्ला उभिएका पहाडहरू निश्चय नै भोका हुन् बुझिने...पूरा पढ्नुहोस् »