प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक पौने १० बजेबाट बैठक जारी छ । प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल चलिरहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर