इएफएल कपः म्यानचेस्टर सिटीद्वारा चेल्सी पराजित

एजेन्सी । गएराति भएको इएफएल कपमा चेल्सीलाई २-० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी अर्को चरणमा प्रवेश गरेको छ । म्यानचेस्टर सिटीलाई जित दिलाउन रियाद महरेज र जुलियन अल्बारेजले एकएक गोल गरे ।

सम्बन्धित सामग्री

एफए कप : म्यानचेस्टर सिटी चाैथो चरणमा प्रवेश, चेल्सी पराजित

काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि  रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे । यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो । कार्डिफ र लिड्सले भने २&ndash...

सिटी र चेल्सी पराजित, लिभरपुल लयमा फर्किँदै

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । […] The post सिटी र चेल्सी पराजित, लिभरपुल लयमा फर्किँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्सनललाई पाँच अंकको अग्रता, लिभरपुल र टोटेनह्याम विजयी हुँदा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा शनिबार भएका खेलमा आर्सनलले आफ्नो उपाधि दाबेदारी कायम राख्दै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। आर्सनलले वुल्भ्सलाई २-० ले पराजित गर्दा दुवै गोल मार्टिन ओडेगार्डसको नाममा रह्यो। आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ। शनिबारकै पहिलो खेलमा म्यानचेस्टर सिटी भने ब्रेन्टफर्टसँग २-१ ले पराजित भएको थियो। त्यस्तै, प्रिमियर लिग फुटबलमा नै […]

लिभरपुल लयमा, सिटी र चेल्सी पराजित

इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ ।

सिटी र चेल्सी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा […]

प्रिमियर लिग : सिटी शीर्ष स्थानमा उक्लियो, चेल्सी पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा  म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ब्राइटनलाई ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३(० को सहज जित दिलाए।जितसँगै सिटीले ३२ खेलमा

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, चेल्सी पराजित

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–१ को जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा पुगेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि चौथो मिनेटमा रहीम स्ट्रर्लिङ तथा ३१ र ६३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका हुन् । वाट्फोर्डका लागि ७४ औँ […]

म्यानचेस्टर सिटी विजयी, युनाइटेड र चेल्सी पराजित

इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ।